WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 17, 2012

"मुक्तक"


झरिराछ अश्रुधारा म हाँसु कसरी 
तिम्रै निम्ति यौवन यो साँचु कसरी
पर्खिएर बसेकोछू फर्की आऊंछौ भनी 
तिम्रै वियोगमा पागालभई बाँचू कसरी