WEL-COME TO MY BLOGS TO ALL OF YOU
Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

Thursday, April 18, 2013

बुलबुल Episode 189

आजको बुलबुल गजलकार भक्ति रिजाल सँगको अन्तर्वाता विशेष हुनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 28 गते तदनुसार 10-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 189) लिएर उपस्थित हुनुभएको छ ।

Wednesday, February 6, 2013

अन्तर्वाता विशेष, कार्यक्रम : स्पर्श

गजल प्रेमी साथीहरु नमस्कार ।
मिति 2069 मंसिर 19 तदनुसार 04-Dec-012 मा पनि रेडियो तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५ देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको श्रीङ्खलामा हामी गायक तथा गजलकार रोहित रानालाई लिएर आएका छौं । कार्यक्रम भरि उहाँले गाउनुभएका केहि गीतहरु साथै नेपाली गजलका बारेमा सुमधुर कुराकानीहरु सँग रमाउनेछौं । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद

कार्यक्रम : स्पर्श (SPARSA) श्रीङ्खला
अन्तर्वाता विशेष श्रीङ्खला
मिति : (2069-07-21/06-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो



गजल प्रेमी साथीहरु नमस्कार ।
अन्तर्वाता विशेष
अतिथि : रोहित राना
कार्यक्रम :साहित्य सिर्जना
प्रस्तोता : कमल
रेडियो :रेडियो बुद्धआवाज(कपिलवस्तु)
मिति : 09-08-2069/24-11-2012

आज मिति २०६९ मंसिर ९ गते तदनुसार २४ नोभेम्बर २०१२ का दिन सामुदायिक रेडियो बुद्ध आवाज बाट हरेक शनिवार प्रसारण हुने कार्यक्रम साहित्य सिर्जना लिएर प्रस्तोता कमल उपस्थित हुनुभएको छ । आजको कार्यक्रममा गजलकार तथा गीतकार रोहित रानाज्यू संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी!!


Listen and Download
Download :
Click Here 

Monday, October 29, 2012

BFBS रेडियो UK-"कविता कुशुममा" मेरो गजल वाचन

गत शुक्रबार 2012 October 26th तारिकको दिन BFBS UK गोर्खा रेडियोको साप्ताहिक कार्यकर्म "कविता कुशुम"मा योग राज राई दाजूसंगको साहित्यक भलाकुसारी अनि मेरो गजल वाचन, मेरा केही जीवन भोगाई अनि साहित्यक र सांगीतिक भोगाइका तितामिठा यात्राहरुको  बारेमा केही बोल्न दिनु भएकोमा योग दाजू लगायत BFBS रेडियो UK  प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु!!

Saturday, August 11, 2012

अन्तरवार्ता-१

गजल कार्यक्रम बुलबुलमा सुबाश अगमसंग अच्युत घिमिरे ज्यु ले लिनु भएको अन्तरवार्ता अनि गजल गायन ..निकै मन परेको भाग-१ ..!!

Tuesday, July 31, 2012

मेरो अन्तर्वार्ता

BFBS Radio Nepal को चिनारी कार्यक्रममा तुलसी बस्नेतले लिनु भएको मेरो अन्तर्वाता। Listen and Download Download : Click Here to Download Thank you,