गत शुक्रबार 2012 October 26th तारिकको दिन BFBS UK गोर्खा रेडियोको साप्ताहिक कार्यकर्म "कविता कुशुम"मा योग राज राई दाजूसंगको साहित्यक भलाकुसारी अनि मेरो गजल वाचन, मेरा केही जीवन भोगाई अनि साहित्यक र सांगीतिक भोगाइका तितामिठा यात्राहरुको बारेमा केही बोल्न दिनु भएकोमा योग दाजू लगायत BFBS रेडियो UK प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु!!