WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 14, 2012

Music Album : REALITY

Music Album : REALITY 
Lycir/Vocal : Rohit Rana
Music : Rohit Rana/Shusil Gurung/Ravi Shree
................................................................................
मस्ते म  रोहित राना मेरो पहिलो Solo पप गिति एल्बम "REALITY" लिएर आएको छु। यो एल्बम मेरो संगितिक क्षेत्रमा पहिलो प्रयास  हो । म गायकको अलावा  गीत,गजलहरु पनि कोर्ने गर्छु । जसका  पहिलो बाहेक अरु  सम्पूर्ण गीतहरु  आफैले सिर्जना गरेको हूँ भने संगित शुसिल गुरुङ र रवि श्री र आफैले पनि दिएको छु। कृपया एक चोटी सुनेर मलाई क्रिया प्रतिक्रिया दिएमा निकै आभारी हुने थिएं ।यस ALBUM लाइ "MUSIC NEPAL"ले सर्बत्र बजार व्यस्थापन गरेको छ।

यसमा रहेका गीतहरु यस प्रकार छन् ।
१. जब ढल्छ साँझ
२. नजरमा
३. हृदयको
४. पखालेर
५. बैगुनि पो
६. सक्दिँन म
७. यो ब्येथा
८. जब ढल्छ साँझ(Feat-Araj)

Listen and Download 


Download Link : Click Here to Download All Songs 

जसमध्य एउटा गितको म्युजिक भिडियो रिलिज भै सकेको छ ।
Video from youtube:
Click here to watch video - Hridayako Samipyama

Thank you,
Rothi Rana