WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, May 18, 2012

मेरो हात छोड़ी


मेरो हात छोड़ी  अरु’कै, समायौ नि तिमी
पराईसंगै घरजम पनि, जमायौ नि तिमी

आफ्नै सम्झी तिमीलाई, यो मन मुटु दिएँ
तिम्ले भने तन-मन अन्तै,थमायौ नि तिमी

ऋण माथी ऋण दीयौ, हो भन्दै माया यो
बेचीं मेरो माया के-कति, कमायौ नि तिमी?

आश्वासन किन दीयौ, साथ सधैं दिन्छु भनी
गरि घात "रोहित"लाई  खूब, रमायौ नि तिमी