WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 17, 2012

"मुक्तक"


नदीका दुई किनारा हुनुछ,नआऊ भो समीप 
आँशुले नै पिरहरू धुनुछ, नआऊ भो समीप 
मनको व्यथा तिम्लाई,भनेर के'नै पो  हुन्छ र?
आखिर डाँको छाडेरै रुनुछ,नआऊ भो समीप