WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 15, 2012

"गजल"


छाडेर गयौ यो माया, प्रीतिको भरोसा छैन
सम्झीएर के गर्नु , स्मिर्तिको भरोसा छैन

बाहिरी नयनले  राम्रो,भित्री बुझ्नै गाह्रो भो
आँखा-आँखा जुजे पनि,दृष्टीको भरोसा छैन

अपरम्पार यो दैवको,लीला पनि कस्तो
साँच्ची संतान थरीथरी,सृष्टीको भरोसा छैन

सोंच्दै नसोंचेको सुनामी, आयो जिन्दगीमा
उठल-पुठल यस्तै , प्रकृतिको भरोसा छैन