WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 28, 2012

"गजल"


मातृभूमिको माटो,विर्संन हुन्न साथी  
हिड्ने गोरेटो बाटो,विर्संन हुन्न साथी  

जनयुद्ध गरिकन, ल्यायौं लोकतन्त्र
हाम्रो रगत रातोविर्संन हुन्न साथी  

धेरै भए शहीदहरु, कोही अपांग पनि
चोटैचोटको खाटो, विर्संन हुन्न साथी  

संभिधान बन्छ, आशा अझै मरेछैन
लगनरुपी गाँठो, विर्संन हुन्न साथी