शिर छोई तिम्लाई माया, गर्छु भने हुन्थ्यो
ह्रदय देखि नै औधी मन, पर्छु भने हुन्थ्यो
आतुर छू सुन्न बोली,अनि बुन्न मायाजाल
छिट्टै तिम्रो घरमा बसांइ, सर्छु भने हुन्थ्यो
आउँछ की तिमिसंगै दुःख सुख,काट्ने दिन
सात समुन्द्र जंघार संगै, तर्छु भने हुन्थ्यो
सुंन्य-सुंन्य लाग्छ जीवन,तिमी बिना अचेल
तिमीसंगै जीऊँछू
अनि संगै, मर्छु भने हुन्थ्यो