WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, May 31, 2012

आंशु नझारी


आंशु नझारी बिताएको कुनै त्यस्तो रातै छैन
बांच्दैछु एक्लोपनमा सुम्सुम्याउने ..हातै छैन

आशाको दियो पनी निभ्यायो पापी .... हुरिले 
मरुभुमिमा तैनाथ'छू हरियो भन्ने पातै छैन 

तुषारो मात्र छायो हजूर …...यो मेरो जीवनमा  
अँध्यारोले पिरोलीराछ सुनौलो त्यों प्रभातै छैन

किन  यती  साह्रो कठोर .....हुंदैछ यो  दुनिया
मिठो वचन दया माया भन्ने..त.. ...बातै छैन