WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, May 27, 2012

आउला र संबिधान


आउला र संबिधान मध्य रातिमा?
छाउला र समाधान मध्य रातिमा?
४ वर्ष लगाएर त  केही ग़र्या होइन?
ल्याउलान र बिध्धान मध्य रातिमा?