WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, May 22, 2012

विचित्रको बन्दैछ


विचित्रको बन्दैछ यो, संसार आज 
सोंच्नै नसकिने हेर,चमत्कार आज
पुग्नु पर्ने एउटै छ, सबैको गन्तव्य
तै'पनि सबैलाई हुंदैछ , हतार आज
हिजो सम्म उबाट, आदर  थिएन
अचम्म लाग्यो गर्दैछ,नमस्कार आज
हार्ने हार्यो के भो'त, जित्ने ख़ुशी नै छ 
तर अरुले नै पायो, पुरस्कार आज