मलाई त मेरै ठाऊँ, सेतिवेनी मन पर्छ
हराभरा हरियाली अहा!,कति सुन्दर गाऊँ
सुशजित सप्तरंगी त्यो, इन्द्रेनी मन पर्छ
पल्लाघरे सांहिली, गुरुंङसेनी मन पर्छ
हराभरा हरियाली अहा!,कति सुन्दर गाऊँ
सुशजित सप्तरंगी त्यो, इन्द्रेनी मन पर्छ
म मगर उनी गुरुंङ, तर माया गाढ़ा छ'है
अझै बेसी उनकै नाम, त्रिवेणी मन पर्छ
बत्तीस गूर्णले भरी'पूर्ण,छीन हिस्सी परेकी
हिजो आज उनले जे’जे, गरेनि मन पर्छ