मेरी बुढी आमा गहभरी आँशु लिएर अझै पनि छोरो आउछ भन्दै मेरै बाटो हेर्दै होलिन ...विवस्ता म यसपाली पनि आउदिन आमा मेरो बाटो नकुर्नु होला , साइतमै टिका लगाउनु होला !!
यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैंमा --
शुभ पल,शुभ क्षण,शुभ समय >>>>>शुभ दिन>>>शुभ दशैं ........मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०६९ विजय दशमीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!
Happyदशैं 2069
~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान