मलाई तिम्रो त्यो शहर,घिर्णा लाग्दैछ |
नाना-भाँती कस्तो रहर,घिर्णा लाग्दैछ |
जिन्दगिको कथा मेरो,अपूरै छोदिदियौ |
संगै जिउने मर्ने ठहर, घिर्णा लाग्दैछ |
विश्वासको घात गर्यौ,बधाई छ तिम्लाई |
अमृत भनी दियौ जहर, घिर्णा लाग्दैछ |
सपना थियो हाम्रो,जिवन्त संगै रहने |
बिताएका ति'सबै प्रहर,घिर्णा लाग्दैछ |