छेस्का परिचय
Home
गजल
गजल परिचय
मुक्तक
छेस्का
अन्तरवार्ता
छेस्का परिचय
अन्य सामाग्रीहरु
WEL-COME TO MY BLOGS TO ALL OF YOU
Monday, May 14, 2012
"मुक्तक"
१.
आफ्नै जीवन भित्रको सीमा लेख्दैछु
दुःख पीड़ाको सुमधुर महिमा लेख्दैछु
बुझ्नेले खै कसरी बुझ्छन कुन्नि?
तीता मीठा क्षणहरुको ,गरिमा लेख्दैछु
२.
हेर मेची अनि महाकाली रुदैछ
वाग हेरचाहा गर्ने माली रुदैछ
देखेनौ र आशुं त्यों गह भरी?
डाँको छोड़ी सारा नेपाली रुदैछ
Newer Post
Older Post
Home