WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, May 21, 2012

"रुवाई"


बन्द-बन्द,कती बन्द,खोलाउनु पर्छ अब
एक चोटी,देश सम्झी,टोलाउनु पर्छ अब
अति भयो अत्त्याचार, हिंसा द्वन्द पनि
शान्ति बुद्ध जसरी नि,बोलाउनु पर्छ अब