WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

अचम्मको पाएँ मैले, पुरस्कार काठमांडौमा
सबैबाट घिर्णा अनि,तिरस्कार काठमांडौमा

सपनाको शहर ठान्नु, भूल मेरै रहेछ  
सुनें आज धेरै ठुलो, चीत्कार काठमांडौमा

दोहरी अनि बार भरी, हाम्रै दीदी बहिनी
हुन्छन्  अरे सधैं जसो,बलत्कार काठमांडौमा

जो देंखे सो लेंखे, "रोहित"लाई गल्ति नठान्नु
लागिराछ आफै भित्र, धिक्कार काठमांडौमा