| मलाई तिम्रो त्यो शहर,घिर्णा लाग्दैछ |
| नाना-भाँती कस्तो रहर,घिर्णा लाग्दैछ |
| जिन्दगिको कथा मेरो,अपूरै छोदिदियौ |
| संगै जिउने मर्ने ठहर, घिर्णा लाग्दैछ |
| विश्वासको घात गर्यौ,बधाई छ तिम्लाई |
| अमृत भनी दियौ जहर, घिर्णा लाग्दैछ |
| सपना थियो हाम्रो,जिवन्त संगै रहने |
| बिताएका ति'सबै प्रहर,घिर्णा लाग्दैछ |