कतिका मायाप्रित खुब चलेका छन्
कतिका भने यहाँ दिल जलेका छन्
तिमि अमृत रोप्दैछु भनि फूँइ नलाउ
नियालेर हेर त्यहाँ विष फलेका छन्
आन्दोलन् धेरै गरेको देखियो हजुर
व्यर्थै शहिदहरुका शालिक ढलेका छन्
कालै व्यापार गरि कमाएको देखिन्छ
यी व्यापारीहरुले नि छल्नु छलेका छन्
यिनीहरु पक्का पनि नयाँ शाधु हुनुपर्छ
त्यसैले हेर्नुस् खरानी निकै दलेका छन्
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"
कतिका भने यहाँ दिल जलेका छन्
तिमि अमृत रोप्दैछु भनि फूँइ नलाउ
नियालेर हेर त्यहाँ विष फलेका छन्
आन्दोलन् धेरै गरेको देखियो हजुर
व्यर्थै शहिदहरुका शालिक ढलेका छन्
कालै व्यापार गरि कमाएको देखिन्छ
यी व्यापारीहरुले नि छल्नु छलेका छन्
यिनीहरु पक्का पनि नयाँ शाधु हुनुपर्छ
त्यसैले हेर्नुस् खरानी निकै दलेका छन्
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"