कहाँ छर मेरो तिम्रो जस्तो जिन्दगि?
हजुर म त राखेकोछु शरीरै बन्धकी
न नाम नै छ मेरो न काम नै छ हजुर
पहिचान मेटियो मेट्दैछु बाँकि निशानी
तिमि बुझ्दै नबुझी माया मात्र भन्छौ
देशको पिरले भाकोछु झन् झन् बिरामी
सोकाकुल छु हृदयघातले नै मर्छु होला
यो परदेशमा पाइन हजुर मैले ओखती
सोझा साझाको दिन पनि गएछन् अब
निर्दोषीलाइ नै पो ठानी राछन् यहाँ दोषी
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"
हजुर म त राखेकोछु शरीरै बन्धकी
न नाम नै छ मेरो न काम नै छ हजुर
पहिचान मेटियो मेट्दैछु बाँकि निशानी
तिमि बुझ्दै नबुझी माया मात्र भन्छौ
देशको पिरले भाकोछु झन् झन् बिरामी
सोकाकुल छु हृदयघातले नै मर्छु होला
यो परदेशमा पाइन हजुर मैले ओखती
सोझा साझाको दिन पनि गएछन् अब
निर्दोषीलाइ नै पो ठानी राछन् यहाँ दोषी
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"